मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ४.६२ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ २४, २०८१ सोमबार
  • 318
    SHARES
  • सोमबार ४.६२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ४.६२ अंकले घटेको छ । 

    images

    सोमबार बजार ०.२१ प्रतिशतले घटेर २१३६.३५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने  १४१ कम्पनीको सेयर मूल्य घटेको छ बाकी १० कम्पनीको सेयर मूल्य स्थिर छ । 

    images

    चार अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार