बुधबार, भाद्र २४ गते २०८३
images

प्रतिनिधिसभा बैठक बस्दै,थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 266
    SHARES
  • प्रतिनिधिसभा बैठक बस्दै,थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । 

    images

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । 


    बैठकमा अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

    images

    बैठकमा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा बैठक