सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेकपा एमाले सचिवालय बैठक बस्दै

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 244
    SHARES
  • नेकपा एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । 

    images

    बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ । 

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन र सरकारबारे छलफल हुनेछ । 

    images

    नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिबारे पनि छलफल हुने बताइएको छ । नेपाली कांग्रेस र एमालेबीच अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।