सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेकपा एमालेको सचिवालय बैठक स्थगित

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 307
    SHARES
  • नेकपा एमालेको सचिवालय बैठक स्थगित

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

    images

    मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको हो ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्य विभाजनलगायत विषयमा छलफल हुने बताइएको थियो ।

    images

    तर विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।