मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मंगलबार १५.७९ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 244
    SHARES
  • मंगलबार १५.७९ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा १५.७९ अंकले बढेको छ । 

    images

    आज बजार  ०.७३ प्रतिशतले बढेर २१५२ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५३ करोडको कारोबार भएको छ । 

    images

    मंगलबार कुल १६८ कम्पनीको मूल्य बढ्दा ६८ को घट्यो भने १० को स्थिर रह्यो ।