सोमबार, कार्तिक १७ गते २०८३
images
images

थारु आयोगको प्रतिवेदन प्रतिनिधि सभामा पेश

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 277
    SHARES
  • थारु आयोगको प्रतिवेदन प्रतिनिधि सभामा पेश

    काठमाडौं । थारु आयोगको पाँचौ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८१ असार)’ प्रतिनिधि सभामा पेश गरिएको छ ।

    images

    मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सो प्रतिवेदन पेश गरेका हुन् ।

    संवैधानिक निकायहरुको वार्षिक प्रतिवेदन संघीय संसदमा पेश गर्ने संवैधानिक व्यवस्था छ ।

    images