सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

एक्सप्रेस पाना
आषाढ २६, २०८१ बुधबार
  • 296
    SHARES
  • नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बोलाएको छ । 

    images

    बैठक दिउँसो २ बजे दलकै कार्यालयमा बस्न लागेको हो ।

    बैठकमा यही असार २८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मतबारे छलफल हुने  बताइएको छ । 

    images

    नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता साझेदारी तोडेर समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । एमाले बाहिरिएपछि अशोक राई नेतृत्वको जसपा पनि सरकारबाट बाहिरिसकेको छ ।

    कांग्रेस र एमालेले नयाँ गठबन्धनमा सरकार गठनको तयारी गरिरहेका छन् ।