मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बुधबार २३.२५ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ २६, २०८१ बुधबार
  • 231
    SHARES
  • बुधबार २३.२५ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । बुधबार सेयर बजार २३.२५ अंकले बढेर बन्द भएको छ ।

    images

    आज बजार १.०८ प्रतिशतले बढेर २१७५.४० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज पाँच अर्ब ७४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
     
    बुधबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४६ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

    images