सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप माओवादी केन्द्रको ह्वीप

एक्सप्रेस पाना
आषाढ २६, २०८१ बुधबार
  • 297
    SHARES
  • प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप माओवादी केन्द्रको ह्वीप

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

    images

    २८ असारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

     

    images