मंगलबार, कार्तिक १८ गते २०८३
images
images

८ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ २७, २०८१ बिहीबार
  • 274
    SHARES
  • ८ सय रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य बढेको छ ।

    images

    बुधबार प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज ८ सयले बढेर प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबर भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यता तेजावी सुन प्रतितोला १ लाख ४४ हजार २ रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने,

    images

    आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।