सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई कांग्रेसको ह्वीप

एक्सप्रेस पाना
आषाढ २७, २०८१ बिहीबार
  • 254
    SHARES
  • प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई कांग्रेसको ह्वीप

    काठमाडौं । नेपाली कांग्रेसले विश्वासको मतका लागि प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

    images

    कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् । 

    प्रधानमन्त्री दाहालले भोलि २८ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

    images

    Nepali-Congress-Sheep-jari.jpg