मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिहिबार नेप्सेले पार गर्‍यो २२०० को विन्दु,२९.२१ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ २७, २०८१ बिहीबार
  • 328
    SHARES
  • बिहिबार  नेप्सेले पार गर्‍यो २२०० को विन्दु,२९.२१ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । करिब १ वर्षपछि सेयर बजार २२०० को विन्दुमाथि पुगेको छ ।

    images

    साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २९.२१ अंकले बढेर २२०४ अंकमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    अघिल्लो दिन कुल ५ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोडको कारोबार भएको छ । 

    images

    बिहिबार १५४ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १२ को स्थिर रह्यो ।