मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

एक्सप्रेस पाना
आषाढ २८, २०८१ शुक्रबार
  • 247
    SHARES
  • कति छ आज विदेशी मुद्राहरुको विनियमदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

    images

    राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९४ पैसा थियो। 

    आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४० पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५० पैसा निर्धारण भएको छ । 

    images

    त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ५० पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। 

    friday.PNG