सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सांसदहरूलाई रास्वपाको ह्वीप

एक्सप्रेस पाना
आषाढ २८, २०८१ शुक्रबार
  • 234
    SHARES
  • प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सांसदहरूलाई रास्वपाको ह्वीप

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ। 

    images

    शुक्रबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। 


    उनले भने, ‘विश्वासको मत दिने र ह्वीप पनि जारी गर्ने निर्णय गरेका छौँ,’ 

    images

    बैठकले सबै सांसदहरूलाई संसदमा उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरिएको उनले बताए।


    प्रधानमन्त्री दाहालले आज पाँचौपटक विश्वासको मत लिँदैछन्। 

    गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सत्ता समीकरण बनाउने निर्णय भएपछि प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन्।