सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री दाहालले मागे विश्वासको मत

एक्सप्रेस पाना
आषाढ २८, २०८१ शुक्रबार
  • 236
    SHARES
  • प्रधानमन्त्री दाहालले मागे विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा विश्वासको मत मागेका छन्। 

    images

    शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वासको मत मागेका हुन्।

    सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल गर्न दुई घण्टाको समय छुट्याइएको जानकारी दिए।

    images

    सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले शुक्रबार संसदमा विश्वासको मत लिन लागेका हुन्।