मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ५२.९७ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ ३०, २०८१ आइतबार
  • 293
    SHARES
  • आइतबार ५२.९७ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार करिब २६ महिनाकै उच्चतम अंकमा पुगेको छ ।

    images

    आइतबार सेयर बजार ५२.९७ अंक बढेर २२५७ मा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आइतबार कारोबार रकम पनि उच्च भएको छ । आज ७ अर्ब ६२ करोडको कारोबार भएको छ ।  

    images

    २०१ कम्पनीको मूल्य बढ्दा ३६ को घटेको छ भने ५ को स्थिर रहेको छ । । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार