मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 357
    SHARES
  • सोमबार सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्यले फेरि नँया रेकर्ड बनाएको छ ।  

    images

    आइतबार प्रतितोला १ लाख ४६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

    आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । 

    images

    यसैगरी, सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी