मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार १७.१८ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 330
    SHARES
  • सोमबार १७.१८ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार सोमबार सेयर बजार घटेको छ । 

    images

    आज बजार १७.१८ अंकले घटेर २२४० अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    बजार घट्दा कारोबार रकम भने उच्च छ । अघिल्लो दिन ७ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको कारोबार भएको छ ।

    images

    सोमबार कुल ५६ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने २ को स्थिर रह्यो ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार