सोमबार, कार्तिक १७ गते २०८३
images
images

सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने गृहमन्त्री लेखकको निर्णय

एक्सप्रेस पाना
आषाढ ३१, २०८१ सोमबार
  • 396
    SHARES
  • सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने गृहमन्त्री लेखकको निर्णय

    काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गरेका छन् ।

    images

    सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर गृहमन्त्री लेखकले पदभार ग्रहण गरेका हुन् ।

    पदभार ग्रहण गर्दै लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका

    images

    उनले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

    कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन् । कार्यदललाई १० दिन समय दिइएको छ ।

    नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा गत शुक्रबार बिहान करिब साढे ३ बजे खसेको पहिरोले दुई वटा बस त्रिशूली नदीमा खसेको थियो ।