सोमबार, कार्तिक १७ गते २०८३
images
images

भारतका राजदूत श्रीवास्तव र परराष्ट्रमन्त्री राणाबिच शिष्टाचार भेटवार्ता

एक्सप्रेस पाना
श्रावण १, २०८१ मंगलबार
  • 325
    SHARES
  • भारतका राजदूत श्रीवास्तव र परराष्ट्रमन्त्री राणाबिच शिष्टाचार भेटवार्ता

    काठमाडौं । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणासँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

    images

    सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको हो । 

    भेटमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    images