मंगलबार, भाद्र २३ गते २०८३
images

सेयर बजारले नाघ्यो २३०० को विन्दु ,७०.१८ अंकले बढ्यो बजार

एक्सप्रेस पाना
श्रावण १, २०८१ मंगलबार
  • 280
    SHARES
  • सेयर बजारले नाघ्यो २३०० को विन्दु ,७०.१८ अंकले बढ्यो बजार

    काठमाडौं । २६ महिनापछि सेयर बजारले २३०० को विन्दु नाघेको छ । 

    images

    मंगलबार सेयर बजार ७०.१८ अंकले बढेर २३१० अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  कुल २३४ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो ।

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार