काठमाडौं । प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३ अंकले बढेको छ ।
लगातार बढिरहेको नेप्से बुधवार बजार कारोबार खुल्नुअघिको प्रि ओपन सेसनमा १३.०८ अंकले बढेर २३२३.६७ बिन्दुमा अडिपुगेएको हो ।
प्रि अेपन सेसनमा २७ हजार ७६ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
.jpg)


