मंगलबार, भाद्र २३ गते २०८३
images

बिहीबार ५९.६८ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण ३, २०८१ बिहीबार
  • 333
    SHARES
  • बिहीबार ५९.६८ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार उच्च अंकले बढेको छ । 

    images

    आज बजार ५९.६८ अंकले बढेर  २४२४ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिना यताकै उच्च हो । 

    images

    बिहिबार कुल १४३ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ५ को स्थिर रह्यो ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार