सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न एमालेको ह्वीप जारी

एक्सप्रेस पाना
श्रावण ५, २०८१ शनिबार
  • 279
    SHARES
  • प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा मतदान गर्न एमालेको ह्वीप जारी

    काठमाडौं । नेकपा एमालेले आफ्ना सांसद्लाई प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । 

    images

    आइतबार(भोलि)प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि गर्ने प्रस्तावमा अनिवार्य मतदान गर्न एमालेले आफ्ना सांसद्लाई ह्वीप जारी गरेको हो । 

    “साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नु हुनेछ,” एमालेका मुख्य सचेतक महेश वर्तौलाले भनेका छन्, “सदनमा अनिवार्य उपस्थित भइ विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको छ ।” 

    images

    प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन् ।