सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्न रास्वपाको ‘ह्वीप’ जारी

एक्सप्रेस पाना
श्रावण ६, २०८१ आइतबार
  • 248
    SHARES
  • प्रधानमन्त्री ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्न रास्वपाको ‘ह्वीप’ जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतको विपक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेको छ । 

    images

    आइतबार प्रमुख सचेतक सन्तोष परियारले एक विज्ञप्तिजारी गर्दै प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । 

    आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन् । असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले एक सातामै विश्वासको मत लिने तयारी गरेका हुन् ।

    images

    451054908_463682813090532_7349772567972901112_n-1721545133.jpg