सोमबार, कार्तिक १७ गते २०८३
images
images

जसपाले  प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

एक्सप्रेस पाना
श्रावण ६, २०८१ आइतबार
  • 234
    SHARES
  • जसपाले  प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । 

    images

    आइतबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।

    प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न आफ्नो दलका सांसदलाई पार्टीले ह्वीप जारी गरेको छ । प्रतिनिधिसभामा जसपा नेपालका पाँच सांसद छन् ।

    images