सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले मागे विश्वासको मत

एक्सप्रेस पाना
श्रावण ६, २०८१ आइतबार
  • 231
    SHARES
  • प्रधानमन्त्री ओलीले मागे विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वासको मत मागेका छन् । 

    images

    आइतबार जारी बैठकमा प्रधानमन्त्रीओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका हुन् । 

    अ‍ोलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार सदनबाट विश्वासको मत मागेका हुन् ।

    images

    नयाँ सरकार गठनको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री केपी शर्मा ओली