सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले संसद्‌बाट पाए दुईतिहाइ विश्वासको मत

एक्सप्रेस पाना
श्रावण ६, २०८१ आइतबार
  • 258
    SHARES
  • प्रधानमन्त्री ओलीले संसद्‌बाट पाए दुईतिहाइ विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ विश्वासको मत पाएका छन् । 

    images

    आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ । 

    प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिएका छन् ।

    images

    उनको विपक्षमा ७४ मत परेको छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा(एकीकृत समाजवादी), आम जनता पार्टीले मत दिएनन् ।