सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिनिधि सभाको बैठक बस्दै,प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर कार्यक्रम

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 243
    SHARES
  • प्रतिनिधि सभाको बैठक बस्दै,प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर कार्यक्रम

    काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । 

    images

    संघीय संसद सचिवालयका अनुसार सोमबार प्रतिनिधि सभाको बैठक अपराहन्न १ बजेका लागि बोलाइएको छ ।

    आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुसँग प्रश्नोत्तर कार्यक्रम रहेको छ ।

    images

    त्यस्तै आजको बैठकमा कानुनमन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको बिधायन सम्बन्धि विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।