मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सोमबार झिनो अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण ७, २०८१ सोमबार
  • 224
    SHARES
  • सोमबार झिनो अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले बढेको छ ।

    images

    आज बजार २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

    आज ३०९ वटा कम्पनीको शेयर कारोबार हुँदा १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य बढेको छ भने अन्य ६ वटा समूहको शेयर मूल्य घटेको छ । 

    images

    सोमबार ११५ वटा कम्पनीको शेयर मूल्य बढ्दा करिब १४ अर्ब रुपैयाँको कारोबार भएको छ । आज १२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।