सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक बस्दै,सांसदहरूले उठाएको प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसुची

एक्सप्रेस पाना
श्रावण ८, २०८१ मंगलबार
  • 219
    SHARES
  • प्रतिनिधिसभा बैठक बस्दै,सांसदहरूले उठाएको प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसुची

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । 

    images

    बैठक दिउँसो १ बजे बस्न गरी बोलाइएको हो ।


    बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यसुची रहेको छ ।

    images

    बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् ।

    sam-.jpg