मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिहिबार २४ सय रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 338
    SHARES
  • बिहिबार २४ सय रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा  बिहीबार सुनको मूल्य घटेको छ ।

    images

    बुधबार प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार २४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

    images

    आज चाँदी तोलाको १ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।