मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ३२.०२ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण १०, २०८१ बिहीबार
  • 301
    SHARES
  • बिहिबार ३२.०२ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ ।

    images

    आज बजार  ३२.०२ अंकले बढेर २५६८ को विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    नेप्सेमा कारोबार भएको ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार