काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शना पाथिरनाबिच शिष्टाचार भेटर्वाता भएको छ ।
बिहिबार परराष्ट्र मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा भएको सो भेटमा दुई देशको आपसी हित तथा नेपाल–श्रीलंका सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
.jpg)

