काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको २० करोडको सीमा खारेज गरेको छ ।
शुक्रबार चालु आर्थिक वर्ष २०८१र८२को मौद्रिक नीति सार्वजनिक गर्दै महाप्रसाद अधिकारीले २० करोडको सीमा खारेज गर्ने निर्णय गरेको बताएका हुन् ।
हाल सेयर कर्जामा व्यक्तिलाई १५ करोड र संस्थालाई २० करोडसम्मको सीमा तोकिएको छ ।
.jpg)


