मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार एक हजार रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण १३, २०८१ आइतबार
  • 323
    SHARES
  • आइतबार एक हजार रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ ।

    images

    शुक्रबार प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार रुपैयाँले बढेर एक लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आइतबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी