मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सेयर बजारमा लाग्यो सर्किट ब्रेक

एक्सप्रेस पाना
श्रावण १३, २०८१ आइतबार
  • 229
    SHARES
  • सेयर बजारमा लाग्यो सर्किट ब्रेक

    काठमाडौं । मौद्रिक नीतिपछि खुलेको सेयर बजारमा आइतबार १ मिनेटमै सर्किट ब्रेक लागेको छ ।

    images

    १ मिनेटमै ४ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो ।

    पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२ अंक बढेर २६७० अंकमा कायम भएको छ । २० मिनेटका लागि कारोबार स्थगित भएको छ।

    images