मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मंगलबार १०० रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण १५, २०८१ मंगलबार
  • 254
    SHARES
  • मंगलबार १०० रुपैयाँले घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । 

    images

    सोमबार प्रतितोला १ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १०० रुपैयाँ घटेर प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि १०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    मंगलबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ ।