मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्री ओपन सेसनमा ८.३१ अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
श्रावण १५, २०८१ मंगलबार
  • 235
    SHARES
  • प्री ओपन सेसनमा ८.३१ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार प्री ओपन सेसनमा नेप्से परिसूचक ८.३१ अंकले बढेको छ । 

    images

    नेप्से परिसूचक ८.३१ अंकले बढेर २६६९।४१ विन्दुमा पुगेर बन्द भएको छ।


    यो समयमा ६५ वटा स्क्रिप्सको ९५ हजार ९४ कित्ता सेयर ३ करोड ७७ लाख ५९ हजार १९५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका स्क्रिप्समध्ये ३८ वटाको मूल्य बढ्दा २० वटाको घटेको छ भने ६ वटा स्क्रिप्सको मूल्य भने स्थिर रह्यो।

    images