मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रि–ओपनिङ सेसनमा ११.५९ अंकले बढ्यो नेप्से परिसूचक

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 226
    SHARES
  • प्रि–ओपनिङ सेसनमा ११.५९ अंकले बढ्यो नेप्से परिसूचक

    काठमाडौं । बुधबार प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक ११.५९ अंकले बढेको छ ।

    images

    सेसनमा अवधिमा एक करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ वटाको सेयर मूल्य घटेको छ ।

    प्रि–ओपनिङ सेसनमा माइक्रोफाइनान्स, वाणिज्य बैंक, फाइनान्स, विकास बैंक, हाइड्रोपावर र होटेल तथा पर्यटन समूहको परिसूचक बढेको छ । 

    images