मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट,४ हजार ६ सय ७२ जनालाई पर्दा अरुको हात खाली

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 248
    SHARES
  • सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट,४ हजार ६ सय ७२ जनालाई पर्दा अरुको हात खाली

    काठमाडौं । सूर्योदय वोमी लघुवित्तको थप सार्वजनिक निष्काशन (एफपीओ) आज बाँडफाँट गरिएको छ। 

    images

    बिक्री प्रबन्धक कुमारी क्यापिटलले बाँडफाँट गर्दै ४ हजार ६ सय ७२ जनालाई एफपीओ १० कित्ताका दरले वितरण गरिएको जनाएको हो।

    लघुवित्तले साउन ४ देखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ४६ हजार ७ सय २९ कित्ता सेयर निष्काशन गरेको थियो। यसमध्ये ४ हजार ६ सय ७२ जनाले १० कित्ताका दरले सेयर पाएका हुन्। 

    images

    सेयरमा १५ लाख ६४ हजार ४ सय २३ कित्ताका लागि आवेदन परेको थियो।

     

  • सम्बन्धित विषय:

  • # सूर्योदय वोमी लघुवित्त
  • # एफपीओ बाँडफाँट