सोमबार, कार्तिक १७ गते २०८३
images
images

कर्मचारी सरुवालाई सरुवाकै रुपमा बुझ्न गृहमन्त्री लेखकको आग्रह

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 302
    SHARES
  • कर्मचारी सरुवालाई सरुवाकै रुपमा बुझ्न गृहमन्त्री लेखकको आग्रह

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवालाई सरुवाकै रुपमा बुझ्न आग्रह गरेका छन् । 

    images

    बधुबार बसेको सुशासन समितिको बैठकमा केही सांसदले प्रहरी सरुवाबारे प्रश्न उठाएका थिए । जवाफ दिने क्रममा गृहमन्त्री लेखकले सरुवालाई सरुवाकै रुपमा लिन आग्रह गरेका हुन् ।

    गृहमन्त्री लेखकले प्रहरी प्रशासन कसैलाई जोगाउन वा नजोगाउन दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

    images

    उनले भने, ‘कर्मचारी सरुवा हुन्छ, सरुवालाई सुरुवाकै रुपमा बुझ्दा सहज हुन्छ’, । ‘भर्खर २०र२१ जना सचिवको सरुवा भएको छ । ९१ जना न्यायाधीशको सरुवा भएको छ ।’ ‘कसैलाई जोगाउन वा नजोगाउन प्रहरी संगठन र प्रशासनको दुरुपयोग हुन दिने छैन’।

  • सम्बन्धित विषय:

  • # गृहमन्त्री रमेश लेखक