सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै

एक्सप्रेस पाना
श्रावण १७, २०८१ बिहीबार
  • 274
    SHARES
  • एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ ।

    images

    बैठक बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्नेछ । मंगलबार रातिकोको वर्षातले च्यासल पार्टी कार्यालयमा पानी भरिएकाले बैठक स्थान परिवर्तन गरिएको हो । 

    बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । 

    images