मंगलबार, कार्तिक १८ गते २०८३
images
images

२०० रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण २०, २०८१ आइतबार
  • 283
    SHARES
  • २०० रुपैयाँले घट्यो सुनको मूल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । 

    images

    शुक्रबार प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै  तेजावी सुनको मूल्य पनि २०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    आज चाँदी प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।