मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सोमबार ४०.७६ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण २१, २०८१ सोमबार
  • 321
    SHARES
  • सोमबार ४०.७६ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ४०.७६ अंकले बढेर २७९६.३८ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

     आज २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। जुन अहिलेसम्मकै सर्वाधिक दोस्रो कारोबार हो।

    images

    १६३ कम्पनीको सेयर मूल्य बढेको बजारमा २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको हो। ७८ कम्पनीको सेयर मूल्य घटेको छ भने एउटा कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।