काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नबिच शिष्टाचार भेटवार्ता भएको छ ।
ुसोमबार मन्त्रालयमा परराष्ट्रमन्त्री र सिरिसोर्नबीच शिष्टाचार भेटवार्ता भएको हो ।
भेटमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
.jpg)


