काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।
पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे बस्नेछ ।
फागुनमा बसेको महासमिति बैठकले परिमार्जन गरेको निर्णय केन्द्रीय समितिमा छलफल गरेर पारित गर्ने तय भएको थियो । सोही विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।
.jpg)


