मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बुधबार  १०८.३५ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 285
    SHARES
  • बुधबार  १०८.३५ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । बुधबार सेयर बजार उच्च अंकको साथ बढेको छ ।

    images

    आज बजार १०८.३५ अंकले बढेर २७५९.६७ अंकको विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बुधबार नेप्से ४.०८ प्रतिशतले बढेको हो । 

    आज तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँमा कारोबार भएको छ ।

    images

    बुधबार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने तीन कम्पनीको सेयर मूल्य घटेको छ ।