मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिहीबार ३०० रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
श्रावण २४, २०८१ बिहीबार
  • 228
    SHARES
  • बिहीबार ३०० रुपैयाँले बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । 

    images

    बुधबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँ कायम भएको छापावाला सुन आज  ३०० रुपैयाँले बढेर १ लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बिहिबार चाँदीको मूल्य तोलाको १ हजार ६९० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन यसको मूल्य प्रतितोला १ हजार ७१० रुपैयाँ कायम  थियो ।  

    images