मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिहीबार ६.७० अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण २४, २०८१ बिहीबार
  • 248
    SHARES
  • बिहीबार ६.७० अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ ।

    images

    आज बजार ६.७० अंकले बढेर बजार २७६६.३८ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    ७९ कम्पनीको सेयर मूल्य बढेको बजारमा २० अर्ब ७ करोड रुपैयाँको कारोबार भएको छ। १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images